2018

जिबनमा एक पटक घुम्नै पर्ने ठाउँ , पारिवारिक बातावरण चाहिए गोकुलम जाउ।
मोरंग। सुन्दर हरैचा नगरपालिकामा स्थित गोकुलम रिसोर्ट बिगत ५ वर्ष देखि आफ्ना ग्राहक हरुकै सेवा र सुविधामा अनवरत लागिरहेको छ।  विभिन्न बाधा अवरोध , बाढी  पहिरो छिचोल्दै २०७५  साल सम्म आउदा धेरै परिवर्तन तथा सेवा सुबिधा थप्दै गहिरहेको छ। यसै क्रममा हालै मात्र टाईटनिक जहाज भित्र  अत्याधुनिक लज  संचालनमा ल्याएको छ।
      लज  उद्घाटन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लाल बहादुर पण्डितले गरेका थिए। उक्त लज  उद्घाटन गर्दै पण्डितले सबैलाई एकपटक भ्रमण  गर्न आउन आग्रह गरे र चाडै नै आफ्नी धर्म पत्नी र परिवार सहित लज तथा सिंगो रिसोर्टको सुबिधा चाख्ने उद्घोस गरे।
        ११ वटा सुबिधा सम्पन्न (AC  , Wi Fi  , Attach  Rest  Room  , HD TV)   सहित बिस्व प्रख्यात Titanic पानी जहाज  डुबेर गए पनि आज हामी त्यसको अनुभूति गर्दै सामुन्द्रिक जहाज जस्तै पोखरीमा अवस्थित जहाज को भरपुर आनन्द लिन सकिन्छ। ऐलेलाइ एक वटा रूम को २४ घन्टाको लागि मात्र ४ हजार रहेको र येस्मा पनि डीसकाउन्ट रहेको संचालक बताउछन।  अब चाडैनै रूम को बूकिंग अनलाइन बाट  पनि गर्न सकिने र त्यसको लागि गोकुलम रिसोर्ट को वेबसाइट www.thegokulamresort.com मा लोग इन गरेर बुकिङ्ग गर्न सकिनेछ।
 केहि झलक हरु


 हरेक पटक भ्रमण गर्दा फरक देखाउने रिसोर्ट को जमर्को र नेपाली तथा सिमावर्ती देशका पर्यटकले यस कार्यलाई थप उत्साह थपेको संचालक बताउछन।

साढे ५ बिघामा फैलिएको रिसोर्टमा  अमुर्त मुर्ति देखि धरहरा , पेरिस टावर , ताज महल , विभिन्न लोप उन्मुख जनावरका प्रतिमा तथा नेपाल मै पहिलो पटक उट  सफारीको सुबधा समेत रहेको छ।  यसका अलावा विभिन्न खेल खेल्न रोटे  पिङ्ग, कोलम्बस , बालबालिका हरुलाई मन पर्ने खेल हरु तथा बालबालिका लाइ मन पर्ने विभिन्न कार्टून हरुका दृश्य को मुर्त रुप पनि देख्न सकिन्छ। साथै पिकनिक खानको लागि पानि तथा बिजुलीको स्पोटमै व्यवस्था गरिएको छ।
          तपाई हरु पनि एक पटक आएर त हेर्नुहोस अनि तपाइँ पटक पटक न आइ सुखै छैन। 











   

https://ift.tt/2so4Gnu१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

6:36:00 AM 1
https://ift.tt/2LARp3W१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ईसेवाले मल्ललाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो

6:01:00 AM
https://ift.tt/2sfEcp3१४ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लबले प्रदेश ७ लाई १७४ रनले पराजित गरेको छ । प्रदेश १ ले प्रदेश २ लाई

https://ift.tt/2INzfxYनागोया । पछिल्लो समयमा जापानको नागोयास्थित सहरमा बस्दै आएका अविरल घिमिरे किक बक्सिङमा फेरि अर्को सफलता हात पारेका छन् । खेल जीवनको यसअघिका सबै ७ वटा प्रतिस्पर्धामा अपराजित रेकर्ड बनाएका नेपालका

https://ift.tt/2J9PswU१३ जेठ, काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । इंग्ल्याण्डविरुद्ध गएको ११ टेष्टमा पाकिस्तानले ८ खेल जितेको छ । घरेलु मैदानमा भएको पहिलो टेष्ट खेलमा

https://ift.tt/2s7arG6११ जेठ, काठमाडौं । सिजनको अन्तिम तथा विश्वकपअघिको महत्वपूर्ण खेल च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार शनिबार राति

https://ift.tt/2J4txHA विकेट नेपालबाट लिइएको तस्वीर ११ जेठ, काठमाडौं । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार

https://ift.tt/2xifeKu११ जेठ, चितवन । इण्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् । सन्दीपलाई लिन बुवा चन्द्रनारायण भरतपुर विमानस्थलमा पुगेका

3:48:00 AM
https://ift.tt/2IJNrbd११ जेठ, काठमाडौं । बल टेम्पिरिङमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर स्टेभेन स्मिथले क्यानडामा घरेलु क्रिकेट लिग खेल्ने भएका छन् । स्मिथ ग्लोबल टि ट्वान्टी क्यानडा लिगमा मार्की खेलाडीका

https://ift.tt/2KOiJui १० जेठ, काठमाडौं । इंग्लिस फुटबल क्लब लिभरपुलले आउँदो चार वर्षका लागि मुख्य प्रायोजकका रुपमा स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता थप गरेको छ । सम्झौता अनुरुप सन् २०२२/२३ को सिजनसम्म लिभरपुलको जर्सी अगाडि

https://ift.tt/2IKtOvC १० जेठ, काठमाडौं । कर्णाली प्रिमियर लीगको बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव ८ विकेटले विजयी भएको छ । आर्मीले भेरिगंगा क्रिकेट क्लवलाई पराजित गरेको हो । १२ ओभरमा छोट्याइएको

https://ift.tt/2LmIVgA९ जेठ, बुटवल । कम्युनिष्ट नेता मनमोहन अधिकारीको स्मृतिमा बुटवलमा १५ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको युवा संघ नेपाल,

https://ift.tt/2IzhQZ7 ७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै

https://ift.tt/2rYPTjG७ जेठ, काठमाडौं । लियोनल मेसीले पाँचौ पटक ‘युरोपियन गोल्डेन सुज’ पक्का गरेर नयाँ कीर्तिमान बनाएका छन् । पाँच पटक गोल्डेन सुज जित्ने मेसी एक्ला खेलाडी हुन् । स्पेनिस ला लिगामा

https://ift.tt/2s1mUen७ जेठ, काठमाडौं । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमारलाई फुटबलमा ‘विशेष रेखदेख’ चाहिने फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नयाँ प्रशिक्षक थोमस

https://ift.tt/2GAe7Wf ७ जेठ, काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो

https://ift.tt/2GAgKaf६ जेठ, काठमाडौं । सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो

https://ift.tt/2IwxuFo ६ जेठ, काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा  ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन

4:42:00 AM
https://ift.tt/2k5kFmY३ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् । खड्का स्वयंमले भने

https://ift.tt/2rN4cI7३ जेठ, काठमाडौं । बल टेम्पिरिङका कारण एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर डेभिड वार्नरले क्लब क्रिकेट खेल्ने भएका छन् । उनले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका हुन् । गएको

https://ift.tt/2Id2dqH३० वैशाख, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडा स्तरिय पुरुष फुटवल र दाङ्ग जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ । उपमहानगरपालिकामा बसेको वैठकले प्रतियोगिता सञ्चालनको

https://ift.tt/2HZ39uT२४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । आइतबार रातिको यो जितसँगै पन्जाब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

https://ift.tt/2JRmXRrकाठमाडौं । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षणका लागि कोरिया गएका छन् । वैदेशिक प्रशिक्षणमा जाने १० खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार

https://ift.tt/2vXrXSc लिभरपुलका खेलाडी मोहम्मद सलाहले यसवर्षको राइटर्स फुटबलर अफ दि इयरको अवार्ड जितेका छन् ।  फुटबल राइटर्स एसोसिएसनले दिने वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार २५ वर्षीय सलाहले पाएका हुन् । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.