U-19 National Premier league Cricket opening ceremony
U-19 National Premier league Cricket opening ceremony Itahari 2073
premier by keshab bista
१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ईसेवाले मल्ललाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लबले प्रदेश ७ लाई १७४ रनले पराजित गरेको छ । प्रदेश १ ले प्रदेश २ लाई
नागोया । पछिल्लो समयमा जापानको नागोयास्थित सहरमा बस्दै आएका अविरल घिमिरे किक बक्सिङमा फेरि अर्को सफलता हात पारेका छन् । खेल जीवनको यसअघिका सबै ७ वटा प्रतिस्पर्धामा अपराजित रेकर्ड बनाएका नेपालका
१३ जेठ, काठमाडौं । इंग्ल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । इंग्ल्याण्डविरुद्ध गएको ११ टेष्टमा पाकिस्तानले ८ खेल जितेको छ । घरेलु मैदानमा भएको पहिलो टेष्ट खेलमा
११ जेठ, काठमाडौं । सिजनको अन्तिम तथा विश्वकपअघिको महत्वपूर्ण खेल च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार शनिबार राति
विकेट नेपालबाट लिइएको तस्वीर ११ जेठ, काठमाडौं । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार
११ जेठ, चितवन । इण्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् । सन्दीपलाई लिन बुवा चन्द्रनारायण भरतपुर विमानस्थलमा पुगेका
११ जेठ, काठमाडौं । बल टेम्पिरिङमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर स्टेभेन स्मिथले क्यानडामा घरेलु क्रिकेट लिग खेल्ने भएका छन् । स्मिथ ग्लोबल टि ट्वान्टी क्यानडा लिगमा मार्की खेलाडीका
१० जेठ, काठमाडौं । इंग्लिस फुटबल क्लब लिभरपुलले आउँदो चार वर्षका लागि मुख्य प्रायोजकका रुपमा स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता थप गरेको छ । सम्झौता अनुरुप सन् २०२२/२३ को सिजनसम्म लिभरपुलको जर्सी अगाडि
१० जेठ, काठमाडौं । कर्णाली प्रिमियर लीगको बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव ८ विकेटले विजयी भएको छ । आर्मीले भेरिगंगा क्रिकेट क्लवलाई पराजित गरेको हो । १२ ओभरमा छोट्याइएको
९ जेठ, बुटवल । कम्युनिष्ट नेता मनमोहन अधिकारीको स्मृतिमा बुटवलमा १५ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको युवा संघ नेपाल,
७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै
७ जेठ, काठमाडौं । लियोनल मेसीले पाँचौ पटक ‘युरोपियन गोल्डेन सुज’ पक्का गरेर नयाँ कीर्तिमान बनाएका छन् । पाँच पटक गोल्डेन सुज जित्ने मेसी एक्ला खेलाडी हुन् । स्पेनिस ला लिगामा
७ जेठ, काठमाडौं । विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमारलाई फुटबलमा ‘विशेष रेखदेख’ चाहिने फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नयाँ प्रशिक्षक थोमस
७ जेठ, काठमाडौं । रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा रियल मड्रिडका ६ जना खेलाडी परेका छन् । स्पेनको टोलीमा परेका सर्जियो
६ जेठ, काठमाडौं । सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो
६ जेठ, काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन
३ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् । खड्का स्वयंमले भने
३ जेठ, काठमाडौं । बल टेम्पिरिङका कारण एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर डेभिड वार्नरले क्लब क्रिकेट खेल्ने भएका छन् । उनले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका हुन् । गएको
३० वैशाख, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा वडा स्तरिय पुरुष फुटवल र दाङ्ग जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता जेठ २५ गतेबाट हुने भएको छ । उपमहानगरपालिकामा बसेको वैठकले प्रतियोगिता सञ्चालनको
२४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । आइतबार रातिको यो जितसँगै पन्जाब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
काठमाडौं । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षणका लागि कोरिया गएका छन् । वैदेशिक प्रशिक्षणमा जाने १० खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार
लिभरपुलका खेलाडी मोहम्मद सलाहले यसवर्षको राइटर्स फुटबलर अफ दि इयरको अवार्ड जितेका छन् । फुटबल राइटर्स एसोसिएसनले दिने वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार २५ वर्षीय सलाहले पाएका हुन् । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर